नेपालको सम्पत्ति केही व्यक्तिको हातमा निहित छ । Prof.Dr.Yubaraj Sangroula

Поделиться
HTML-код
  • Опубликовано: 26 янв 2025

Комментарии •

  • @ajitkunwar8556
    @ajitkunwar8556 5 месяцев назад

    तपाईंको ज्ञान अदभूत छ ,तर केहि कुरामा तपाईंको खोज अलि कम लाग्यो ,म तपाईंको विचार लाई सम्मान गर्छु ......

  • @ritaacharya9983
    @ritaacharya9983 8 месяцев назад +8

    एकदमै सहि विश्लेषण ,धेरै लाई अहिले न्यायालय प्रति सम्मान हैन धृणा लाग्न थालिसक्यो ।

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 8 месяцев назад

      नक्कली कपाल हालेर झिल्के बन्नुभयो होइन कम्युनिष्टको दलाल। झगडिया उत्पादन गर्ने कारखाना वकिल पढाउने कलेज खोलेर। झलनाथ खनाल प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता बनेर अदालतमा एमालेको न्यायाधीश नियुक्ति गरेर न्यायालय अदालत ध्वस्त बनाउने यही मानिस हो। अहिले ठूलो कुरा गर्नु हुन्छ। तपाईँको माओसेतुङ चिनियाँ विद्वान को दृष्टान्त नेपालमाथि लाद्ने नेतृत्व तपाईँको निरन्तर सक्रियताको काम गरिरहनुभएको छ। कम्युनिष्ट झुकाव राख्ने यो टपरटुईयालाई यसको छोरीले नै मन पराउदिनन् तर छोरीलाई वकिल बनाएको छ छोरीलाई न्यायाधीश बनाउन तल्लिन छ। विदेशीलाई गाली गरेर आफु टाठाबाठा देखाउन सफल कम्युनिष्टहरु मध्ये हुन् यिनि।कानुन पढाउने तपाईको कलेज बन्द गरेर तेसमा गाई फार्म खोलेर नेपालको रैथाने गाईहरूको संरक्षण गर। लाउके नबन। तपाईंको बेइमानिले यो देशको अदालत ध्वस्त भएको छ। कैलाश सिरोहियालाई समातेर आजिवन जेलमा हालेर सर्वश्व हरण सहित जन्म कैद गर्न सकेको खण्डमा मात्र नेपाली नागरिकलाई न्याय मिल्ने छ होइन भने रवि लामिछानेलाई जेलबाट छुटेपछि कैलाश सिरोहियाले माटोमा मिलाउने छन्।

  • @dipakupadhyay8356
    @dipakupadhyay8356 7 месяцев назад

    डा संग्रौला पनि आवरण परिमार्जन तिर लागेछन!

  • @ghising-y9z
    @ghising-y9z 5 месяцев назад +1

    ❤❤❤❤

  • @kapilbhandari9196
    @kapilbhandari9196 8 месяцев назад +3

    absolutely right and positive salute🎉👍️👍️💖💜

  • @sabinashrestha7413
    @sabinashrestha7413 7 месяцев назад

    सान्दर्भिक गहन 🙏🙏

  • @KailashKhatri-h4d
    @KailashKhatri-h4d 3 месяца назад

    👏👏👏👏

  • @dineshmalla3651
    @dineshmalla3651 8 месяцев назад

    The only issue in Nepal's development is lack of honest and sincere rulers.

  • @ramjikarki5158
    @ramjikarki5158 7 месяцев назад

    Great analysis with legend dr

  • @jitendrachaudhary2149
    @jitendrachaudhary2149 7 месяцев назад

    Great sir

  • @Pitambarrana-x1k
    @Pitambarrana-x1k 8 месяцев назад

    सहि सान्दर्भिक

  • @dineshrana4108
    @dineshrana4108 8 месяцев назад

    Nepalko sampurn arthatantra bharatiye ko haatma chha

  • @shivarajpokhrel1896
    @shivarajpokhrel1896 8 месяцев назад +1

    Absolutely true

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 8 месяцев назад

      धुरन्धर प्रकाण्ड महाविद्वान झगडियाको बिचौलिया Dr.Yuvaraj Sangraula नक्कली कपाल हालेर झिल्के बन्नुभयो होइन कम्युनिष्टको दलाल। झगडिया उत्पादन गर्ने कारखाना वकिल पढाउने कलेज खोलेर। झलनाथ खनाल प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता बनेर अदालतमा एमालेको न्यायाधीश नियुक्ति गरेर न्यायालय अदालत ध्वस्त बनाउने यही मानिस हो। अहिले ठूलो कुरा गर्नु हुन्छ। तपाईँको माओसेतुङ चिनियाँ विद्वान को दृष्टान्त नेपालमाथि लाद्ने नेतृत्व तपाईँको निरन्तर सक्रियताको काम गरिरहनुभएको छ। कम्युनिष्ट झुकाव राख्ने यो टपरटुईयालाई यसको आफ्नै छोरीले समेत नै मन पराउदिनन् तर छोरीलाई वकिल बनाएको छ र छोरीलाई न्यायाधीश बनाउन तल्लिन छ। विदेशीलाई गाली गरेर आफु टाठाबाठा देखाउन सफल कम्युनिष्टहरु मध्ये हुन् यिनि।कानुन पढाउने तपाईको कलेज बन्द गरेर तेसमा गाई फार्म खोलेर नेपालको रैथाने गाईहरूको संरक्षण गर। लाउके नबन। तपाईंको बेइमानिले यो देशको अदालत ध्वस्त भएको छ। कैलाश सिरोहियालाई समातेर आजिवन जेलमा हालेर सर्वश्व हरण सहित जन्म कैद गर्न सकेको खण्डमा मात्र नेपाली नागरिकलाई न्याय मिल्ने छ होइन भने रवि लामिछानेलाई जेलबाट छुटेपछि कैलाश सिरोहियाले माटोमा मिलाउने छन्।

  • @devnarayansapkota4566
    @devnarayansapkota4566 8 месяцев назад +1

    Exact the real and true depictation

  • @ChandraSharma-u7b
    @ChandraSharma-u7b 8 месяцев назад

    Dr sab KO analysis ekdamai 100% exact xa..

  • @rajanthapa8868
    @rajanthapa8868 8 месяцев назад

    राम्रो विश्लेषण

  • @diliprai1516
    @diliprai1516 8 месяцев назад

    सहि सुझाब ।।

  • @somsingar1304
    @somsingar1304 8 месяцев назад

    नक्कली कपाल हालेपछि Dr. साबलाई देख्दा अनौठो लाग्यो हो ।।।

  • @ManbahadurKusari-m4o
    @ManbahadurKusari-m4o 8 месяцев назад

    Farmar is a taking good 👍

  • @rajendrabhattarai5272
    @rajendrabhattarai5272 8 месяцев назад

    🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🙏🙏🙏

  • @bishnuregmi1147
    @bishnuregmi1147 7 месяцев назад

    Dr Sangroula
    U had better not wear wig.
    U look very matching and highly intellectual, pls, without wig
    It's true judgement of mine.

  • @devkhadka8173
    @devkhadka8173 8 месяцев назад

    🎉❤❤❤❤

  • @hirasinghkunwar9732
    @hirasinghkunwar9732 8 месяцев назад

    ❤❤❤❤❤❤❤❤❤

  • @Xyzing.ongbing
    @Xyzing.ongbing 8 месяцев назад +1

    धुरन्धर प्रकाण्ड महाविद्वान झगडियाको बिचौलिया Dr.Yuvaraj Sangraula नक्कली कपाल हालेर झिल्के बन्नुभयो होइन कम्युनिष्टको दलाल। झगडिया उत्पादन गर्ने कारखाना वकिल पढाउने कलेज खोलेर। झलनाथ खनाल प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता बनेर अदालतमा एमालेको न्यायाधीश नियुक्ति गरेर न्यायालय अदालत ध्वस्त बनाउने यही मानिस हो। अहिले ठूलो कुरा गर्नु हुन्छ। तपाईँको माओसेतुङ चिनियाँ विद्वान को दृष्टान्त नेपालमाथि लाद्ने नेतृत्व तपाईँको निरन्तर सक्रियताको काम गरिरहनुभएको छ। कम्युनिष्ट झुकाव राख्ने यो टपरटुईयालाई यसको छोरीले नै मन पराउदिनन् तर छोरीलाई वकिल बनाएको छ छोरीलाई न्यायाधीश बनाउन तल्लिन छ। विदेशीलाई गाली गरेर आफु टाठाबाठा देखाउन सफल कम्युनिष्टहरु मध्ये हुन् यिनि।कानुन पढाउने तपाईको कलेज बन्द गरेर तेसमा गाई फार्म खोलेर नेपालको रैथाने गाईहरूको संरक्षण गर। लाउके नबन। तपाईंको बेइमानिले यो देशको अदालत ध्वस्त भएको छ। कैलाश सिरोहियालाई समातेर आजिवन जेलमा हालेर सर्वश्व हरण सहित जन्म कैद गर्न सकेको खण्डमा मात्र नेपाली नागरिकलाई न्याय मिल्ने छ होइन भने रवि लामिछानेलाई जेलबाट छुटेपछि कैलाश सिरोहियाले माटोमा मिलाउने छन्।

  • @takenbysaurav
    @takenbysaurav 7 месяцев назад

    Why don't we have an anti trust law? For anyone who has faith in "judiciary" and has issues with the actors in market should deemed for the this law.

  • @rabinraiprempindabasudevla3700
    @rabinraiprempindabasudevla3700 7 месяцев назад

    Analyisisko ta kurei nagarau uhako. Tara talu chahi harayexa jasto lagyo

  • @rupeshbasnet3254
    @rupeshbasnet3254 8 месяцев назад

    Yoo desh ka sabai bhasthachari hun ahelya ka leader
    Aaba Nepal banauna ko lagi
    1 yubraj sangrola
    2 balen sir
    3 gopi hamal
    4 harkasampang
    5 Rajesh hamal
    6 gyanendra sahi
    7 sumana Shrestha
    8 Sobita gautam
    9 sushila karki jiu
    10 ck raut jiu
    Yoo group ma vayaka manxya milya Vanya Yoo desh ka janta lya sukha pauxan navaya desh taat paltyo youth lai khadi janu ka lagi loan dinyarey ani yehai basyara kaam garxu vanda loan napaunya all leaders are correpted Jay Nepal Badhur Nepali hoki jholya Nepali ho Hami aafai bujau

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 8 месяцев назад

      धुरन्धर प्रकाण्ड महाविद्वान झगडियाको बिचौलिया Dr.Yuvaraj Sangraula नक्कली कपाल हालेर झिल्के बन्नुभयो होइन कम्युनिष्टको दलाल। झगडिया उत्पादन गर्ने कारखाना वकिल पढाउने कलेज खोलेर। झलनाथ खनाल प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता बनेर अदालतमा एमालेको न्यायाधीश नियुक्ति गरेर न्यायालय अदालत ध्वस्त बनाउने यही मानिस हो। अहिले ठूलो कुरा गर्नु हुन्छ। तपाईँको माओसेतुङ चिनियाँ विद्वान को दृष्टान्त नेपालमाथि लाद्ने नेतृत्व तपाईँको निरन्तर सक्रियताको काम गरिरहनुभएको छ। कम्युनिष्ट झुकाव राख्ने यो टपरटुईयालाई यसको छोरीले नै मन पराउदिनन् तर छोरीलाई वकिल बनाएको छ छोरीलाई न्यायाधीश बनाउन तल्लिन छ। विदेशीलाई गाली गरेर आफु टाठाबाठा देखाउन सफल कम्युनिष्टहरु मध्ये हुन् यिनि।कानुन पढाउने तपाईको कलेज बन्द गरेर तेसमा गाई फार्म खोलेर नेपालको रैथाने गाईहरूको संरक्षण गर। लाउके नबन। तपाईंको बेइमानिले यो देशको अदालत ध्वस्त भएको छ। कैलाश सिरोहियालाई समातेर आजिवन जेलमा हालेर सर्वश्व हरण सहित जन्म कैद गर्न सकेको खण्डमा मात्र नेपाली नागरिकलाई न्याय मिल्ने छ होइन भने रवि लामिछानेलाई जेलबाट छुटेपछि कैलाश सिरोहियाले माटोमा मिलाउने छन्।

  • @tankabarakoti6164
    @tankabarakoti6164 8 месяцев назад

    उत्पादन किन भएन, कति ठाउँका कति किसानसँग अन्तर्वार्ता लिइयो ? अलि गहिराइमा गएर अनुसन्धान गर्नुपर्दैन र ? फाइदा नहुनुको पछाडि धेरै कारण छन् हुन्छन् ।
    म एउटै मात्र कुरो भन्छु अधिकांश विदेश जानेको जग्गा कम हुनसक्छ । ८ महिना पानी नपर्ने देशमा सुख्खा खडेरीले गर्दा खेती नै
    लगाउन नसकिने र लगाए पनि उत्पादन राम्रो नहुन सक्छ । केही मान्छे अझै भन्ने गर्छन् उहिले नेपालबाट धान चामल निर्यात हुन्थ्यो अहिले धेरै मात्रा आयात गर्नुपर्छ । यसलाई डा साहेव के भन्नुहुन्छ ?
    पहिले नेपालको जनसंख्या कति थियो अहिले कति छ ? पहिले सडकको अभावले पहाडका विकट दुर्गम कतै पनि चामल जाँदैनथ्यो अहिले चामलको भात नखाने विरलै होलान् । हेलिकोप्टरले पश्चिम पहाडमा सयौँ टन चामल पुर्याउँछ । जग्गा बढ्दैन बरु घटिरहेको छ ।खाने मुख ८-१० गुनाले बढेको छ । राजनीतिकर्ता भए म यति लेख्ने थिइन । प्राध्यापन, अध्ययन अनुसन्धान गर्दै आउनु भएका विद्वान डा. भएकोले यति लेख्न मन लाग्यो किनभने हजुरहरूको कुरालाई मान्छेले बढी विश्वास गर्छन् । धन्यवाद !

  • @subhasbhatta4543
    @subhasbhatta4543 8 месяцев назад

    nepali illumanati dekhi hosiyar..

  • @Rocky-gt8bn
    @Rocky-gt8bn 8 месяцев назад

    Nepal lai sabai chor ra fatah haru le capture garisakeko chha yehi ho problem